Mon Sep 19 2022 19:32:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-19 19:32:45 +05:45
parent 62a53ab3e1
commit 00bd97a2e1
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो । \v 7 म भुइँमा लडें, र मलाई यस्तो भनेको आवाज सुनें, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदैछौ?ʼ \v 8 मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु?” उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदैछौ ।ʼ
\v 6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो । \v 7 म भुइँमा लडें, र मलाई यस्तो भनेको आवाज सुनें, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदैछौ?ʼ \v 8 मैले जवाफ दिएँ, 'तपाईं को हुनुहुन्छ, प्रभु?' उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदैछौ ।ʼ

View File

@ -1 +1 @@
\v 9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने बुझेनन् । \v 10 मैले भनें, ʻप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहाँ तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ ।' \v 11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ, र मसँग भएकाहरूका हातबाट डोर्‍याइएर म दमस्कस आएँ ।
\v 9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने बुझेनन् । \v 10 मैले भनें, ʻप्रभु, मैले के गर्नुपर्छ?ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहाँ तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ ।' \v 11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ, र मसँग भएकाहरूका हातबाट डोर्‍याइएर म दमस्कस आएँ ।