ne_act_text_ulb/07/47.txt

1 line
958 B
Plaintext
Raw Normal View History

\v 47 तर परमेश्‍वरको निम्ति एउटा भवन बनाउने सोलोमन थियो । \v 48 तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न, जस्तो अगमवक्‍ताले भनेका छन्, \v 49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ? परमप्रभु भन्‍नुहुन्छ, वा मेरो विश्रामको स्थान कुन हो? \v 50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?