1 line
369 B
Plaintext
1 line
369 B
Plaintext
|
\v 4 तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै गए । \v 5 फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे ।
|