ne_act_text_ulb/12/01.txt

1 line
405 B
Plaintext
Raw Normal View History

\c 12 \v 1 अब त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले । \v 2 उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।