1 line
642 B
Plaintext
1 line
642 B
Plaintext
|
\v 5 मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए । \v 6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे । \v 7 उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।
|