ne_act_text_ulb/07/47.txt

1 line
959 B
Plaintext
Raw Normal View History

\v 47 तर परमेश्‍वरको निम्ति एउटा भवन बनाउने सोलोमन थियो । \v 48 तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः \v 49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ ? परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ ? \v 50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र ?