ne_act_text_ulb/14/19.txt

1 line
702 B
Plaintext
Raw Normal View History

\v 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भीडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र तिनी मरेछन् भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । \v 20 तर पनि चेलाहरू तिनको वरिपरि उभिरहँदा, तिनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग तिनी डर्बीतिर गए ।