ne_act_text_ulb/04/34.txt

1 line
592 B
Plaintext
Raw Normal View History

\v 34 तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै व्यक्ति थिएन किनकि जति जनासँग जग्गाहरू र घरहरू थिए, तिनीहरूले ती बेच्थे र बेचेर आएको पैसा ल्याउँथे \v 35 र प्रेरितहरूका पाउमा राखिदिन्थे, र आवश्यकतापरेअनुसार हरेकलाई वितरण गरिन्थ्यो ।