ne_act_text_ulb/19/13.txt

1 line
760 B
Plaintext
Raw Normal View History

\v 13 तर यहूदी झारफुकहरू त्यस इलाका भएर यात्रा गर्दै थिए । दुष्‍ट आत्माहरूमाथि शक्ति प्राप्त गर्न तिनीहरूले प्रभु येशूको नाउँलाई लिएर यसो भने, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” \v 14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।