ne_3jn_text_ulb/01/13.txt

1 line
732 B
Plaintext

\v 13 मैले तिमीहरूलाई लेख्‍नु धेरै कुराहरू थिए, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ । \v 14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौं । \v 15 तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । हाम्रा मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।