ne_3jn_text_ulb/01/11.txt

1 line
735 B
Plaintext

\v 11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुकरण गर । जसले असल गर्छ त्यो परमेश्‍वरको हो; जसले खराबी गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन । \v 12 डेमेत्रियसको बारेमा सबैले र सत्यता आफैंले पनि गवाही दिएका छन् । हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।