ne_3jn_text_ulb/01/09.txt

1 line
1.0 KiB
Plaintext

\v 9 मैले मण्डलीको निम्ति केही लेखें, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउँछन् तिनले हामीलाई स्वीकार गर्दैन । \v 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । त्यसबाट सन्तुष्‍ट नभएर, त्यो आफैंले भाइहरूलाई स्वागत् गर्न इन्कार मात्र गरेनन्, तर तिनीहरूलाई स्वागत् गर्ने चाहनेहरूलाई पनि त्यसले रोक्छ र तिनीहरूलाई मण्डलीबाट निकालिदिन्छ ।