ne_3jn_text_ulb/01/05.txt

1 line
1.0 KiB
Plaintext

\v 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, \v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, \v 7 किनभने गैरयहूदीहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू बाहिर गए । \v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौं ।