ne_3jn_text_ulb/01/01.txt

1 line
970 B
Plaintext

\c 1 \v 1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । \v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य होऊ । \v 3 किनकी जसरी तिमी सत्यतामा हिंड्छौ त्यसरी नै जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । \v 4 मेरा छोराछोरीहरू सत्यतामा हिंड्छन् भनी सुन्‍नुभन्दा कुनै ठूलो आनन्द मसँग हुँदैन ।