commit e3c878834846bd0530c1681e9ff8cb979fa52a07 Author: Pabitra Date: Sat May 7 20:07:58 2022 +0545 Sat May 07 2022 20:07:57 GMT+0545 (Nepal Time) diff --git a/01/01.txt b/01/01.txt new file mode 100644 index 0000000..51adac7 --- /dev/null +++ b/01/01.txt @@ -0,0 +1 @@ +\v 1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । \v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ्य होओ । \v 3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । \v 4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन । \ No newline at end of file diff --git a/01/05.txt b/01/05.txt new file mode 100644 index 0000000..593dc2c --- /dev/null +++ b/01/05.txt @@ -0,0 +1 @@ +\v 5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, \v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, \v 7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए । \v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ । \ No newline at end of file diff --git a/01/09.txt b/01/09.txt new file mode 100644 index 0000000..eb9a65b --- /dev/null +++ b/01/09.txt @@ -0,0 +1 @@ +\v 9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन । \v 10 यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ । \ No newline at end of file diff --git a/01/11.txt b/01/11.txt new file mode 100644 index 0000000..957f571 --- /dev/null +++ b/01/11.txt @@ -0,0 +1 @@ +\v 11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्‍वरको हो; जसले दुष्‍ट कर्म गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन । \v 12 डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ । \ No newline at end of file diff --git a/01/13.txt b/01/13.txt new file mode 100644 index 0000000..2164dc3 --- /dev/null +++ b/01/13.txt @@ -0,0 +1 @@ +\v 13 मैले तिमीलाई लेख्‍नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ । \v 14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ । \v 15 तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर । \ No newline at end of file diff --git a/LICENSE.md b/LICENSE.md new file mode 100644 index 0000000..d31d4f9 --- /dev/null +++ b/LICENSE.md @@ -0,0 +1,39 @@ + +## Creative Commons Attribution-ShareAlike 4.0 International + +### Human-Readable Summary + + +The Creative Commons Attribution-Share Alike 4.0 International License is available at +http://creativecommons.org/licenses/by-sa/4.0/. + +#### This is a human-readable summary of (and not a substitute for) the License. + + +### You are free to: + + +* **Share** — copy and redistribute the material in any medium or format. + +* **Adapt** — remix, transform, and build upon the material for any purpose, even commercially. + + The licensor cannot revoke these freedoms as long as you follow the license terms. + +### Under the following terms: + +* **Attribution** —You must give appropriate credit, provide a link to the license, and indicate if changes were made. You may do so in any reasonable manner, but not in any way that suggests the licensor endorses you or your use. + +* **ShareAlike** — If you remix, transform, or build upon the material, you must distribute your contributions under the same license as the original. + +* **No additional restrictions** — You may not apply legal terms or technological measures that legally restrict others from doing anything the license permits. + + +### Notices: + +* You do not have to comply with the license for elements of the material in the public domain or where your use is permitted by an applicable exception or limitation. + +* No warranties are given. The license may not give you all of the permissions necessary for your intended use. For example, other rights such as publicity, privacy, or moral rights may limit how you use the material. + + + +This PDF was generated using Prince (https://www.princexml.com/). \ No newline at end of file diff --git a/front/title.txt b/front/title.txt new file mode 100644 index 0000000..d24a25e --- /dev/null +++ b/front/title.txt @@ -0,0 +1 @@ +३ यूहन्‍ना \ No newline at end of file diff --git a/manifest.json b/manifest.json new file mode 100644 index 0000000..1b515e9 --- /dev/null +++ b/manifest.json @@ -0,0 +1,29 @@ +{ + "package_version": 6, + "format": "usfm", + "generator": { + "name": "ts-desktop", + "build": "7" + }, + "target_language": { + "id": "ne", + "name": "नेपाली", + "direction": "ltr" + }, + "project": { + "id": "3jn", + "name": "3 John" + }, + "type": { + "id": "text", + "name": "Text" + }, + "resource": { + "id": "reg", + "name": "Regular" + }, + "source_translations": [], + "parent_draft": {}, + "translators": [], + "finished_chunks": [] +} \ No newline at end of file