Sat May 07 2022 20:54:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-07 20:54:09 +05:45
parent 45caeaeeec
commit bcb08c2c23
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, \v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, \v 7 किनभने अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए । \v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।
\v 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, \v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, \v 7 किनभने अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू बाहिर गए । \v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।