Sat May 07 2022 21:40:07 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-07 21:40:07 +05:45
parent 1bc1e7a1b4
commit a20eb2691d
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन । \v 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।
\v 9 मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन । \v 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । त्यसमा मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।