Thu Dec 15 2022 10:05:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-15 10:05:02 +05:45
parent 9214aa7ed1
commit 7066a64203
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, \v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, \v 7 किनभने अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू बाहिर गए । \v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौं ।
\v 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, \v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, \v 7 किनभने गैरयहूदीहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू बाहिर गए । \v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौं ।

View File

@ -45,7 +45,7 @@
"finished_chunks": [
"front-title",
"01-title",
"01-05",
"01-01",
"01-09",
"01-11",
"01-13"