|
\v 12 मैले तिमीहरूलाई धेरै कुराहरू लेख्नुछ, तर मैले ती कुराहरू कागज र मसीले लेख्ने इच्छा गरिनँ । तर पनि म तिमीहरूकहाँ आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् । \v 13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् । |