ne_2jn_text_ulb/01/07.txt

1 line
657 B
Plaintext

\v 7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, र येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी तिनीहरू स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो । \v 8 आफैंलाई हेर, कि तिमीहरूले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौं, तर तिमीहरूले पूरा इनाम पाउन सक ।