ne_2jn_text_ulb/01/01.txt

1 line
877 B
Plaintext

\c 1 \v 1 धर्मगुरुबाट ती चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्छु—र मैले मात्र होइन, तर तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्यता जानेका छन्— \v 2 त्यस सत्यताको कारण जुन हामीभित्र छ र हामीसँग सदासर्वदा रहनेछ । \v 3 परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट हामीमा अनुग्रह, दया र शान्ति, सत्यता र प्रेममा रहनेछ ।