Thu Dec 15 2022 09:55:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-15 09:55:46 +05:45
parent 8d8f2e58b9
commit dbbd7e4ee4
3 changed files with 2 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडेको भेट्टाएको छु, जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेका छौं । \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 प्रेम यो हो, कि हामी उहाँका आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।
\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडिरहेको भेट्टाएको छु, जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेका छौं । \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 प्रेम यो हो, कि हामी उहाँका आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।

View File

@ -1 +1 @@
\v 7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, र येशू शरीरमा आउनुभयो भनी तिनीहरू स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो । \v 8 आफैंलाई हेर, कि तिमीहरूले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौं, तर तिमीहरूले पूरा इनाम पाउन सक ।
\v 7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, र येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी तिनीहरू स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो । \v 8 आफैंलाई हेर, कि तिमीहरूले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौं, तर तिमीहरूले पूरा इनाम पाउन सक ।

View File

@ -47,7 +47,6 @@
"01-title",
"01-01",
"01-04",
"01-07",
"01-09",
"01-12"
]