Fri Dec 09 2022 10:34:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-09 10:34:50 +05:45
parent 7c6848b213
commit a588f21058
2 changed files with 1 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडेको भेट्टाएको छु; जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेका छौं । \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।
\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडेको भेट्टाएको छु, जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेका छौं । \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।

View File

@ -46,7 +46,6 @@
"front-title",
"01-title",
"01-01",
"01-04",
"01-07",
"01-09",
"01-12"