Thu Dec 15 2022 09:58:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-15 09:58:49 +05:45
parent 02ab189a29
commit 712aae6255
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 12 मैले तिमीहरूलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीहरूकहाँ आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् । \v 13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।
\v 12 मैले तिमीहरूलाई धेरै कुराहरू लेख्‍नुछ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीहरूकहाँ आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् । \v 13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।