ne_1jn_text_ulb/05/20.txt

1 line
815 B
Plaintext

\v 20 तर हामी जान्दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, ताकि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिन्‍न सकौं । साथै हामी उहाँमा छौं जो सत्य हुनुहुन्छ अर्थात् उहाँका पुत्र येशू ख्रीष्‍ट । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ । \v 21 बालकहरू हो, तिमीहरू आफैंलाई मूर्तिहरूबाट अलग राख ।