ne_1jn_text_ulb/05/18.txt

1 line
711 B
Plaintext

\v 18 हामी जान्दछौं, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन । तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन । \v 19 हामी जान्दछौं, कि हामी परमेश्‍वरबाटका हौं, र सारा संसार दुष्‍टको नियन्‍‍त्रणमा परेको छ ।