ne_1jn_text_ulb/05/16.txt

1 line
880 B
Plaintext

\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात्, तिनीहरूलाई जसको पापले मृत्युमा पुर्‍याउँदैन । मृत्युमा पुर्‍याउने पाप छ; त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । \v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि हुन्छ ।