ne_1jn_text_ulb/05/11.txt

1 line
471 B
Plaintext

\v 11 अनि गवाही यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । \v 12 जससँग पुत्र छ, त्यससँग जीवन छ। जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।