ne_1jn_text_ulb/05/06.txt

2 lines
1.2 KiB
Plaintext

\v 6 उहाँ उही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयोः येशू ख्रीष्‍ट । उहाँ पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो । \v 7 किनकि गवाही दिनेहरू तीन छन्ः \v 8 आत्मा, पानी र रगत अनि यी तीनै सहमत हुन्छन् ।
\f+ \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा \fqa किनकि स्वर्गमा गवाही दिनेहरू तीन छन्ः पिता, वचन र पवित्र आत्मा। यी तीनै एक हुन्; अनि पृथ्वीमा गवाही दिनेहरू तीन छन्ःआत्मा, पानी र रगत; अनि यी तीनै एक जस्तै हुन् \fqa* छ । तर पनि उत्कृष्‍ट प्रतिलिपिहरूमा यी कुराहरू छैनन् । \f*