ne_1jn_text_ulb/04/09.txt

1 line
846 B
Plaintext

\v 9 यसैकारण परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि परमेश्‍वरले आफ्नो एक मात्र पुत्र संसारमा पठाउनुभएको छ ताकि हामी उहाँको कारणले जिउन सकौं । \v 10 प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुनलाई उहाँले आफ्नो पुत्र पठाउनुभयो ।