ne_1jn_text_ulb/03/09.txt

1 line
790 B
Plaintext

\v 9 जो परमेश्‍वरबाट जन्मेको छ गरिरँहदैन, किनभने परमेश्‍वरको बीउ त्यसमा रहन्छ । त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्‍वरबाट जन्मेको हो । \v 10 यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन्ः जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्‍वरको होइन, न त आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।