ne_1jn_text_ulb/03/04.txt

1 line
669 B
Plaintext

\v 4 पाप गर्ने हरेकले दुष्‍ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्‍टता हो । । \v 5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । \v 6 उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ ।