ne_1jn_text_ulb/03/01.txt

1 line
1.4 KiB
Plaintext

\c 3 \v 1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । \f+ \ft केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा \fqa हामी यही हौं \fqa* छैन । \f* \v 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्‍ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौं । \v 3 उहाँमा यो आशा राख्‍ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।