ne_1jn_text_ulb/02/22.txt

1 line
701 B
Plaintext

\v 22 येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने इन्‍कार गर्नेबाहेक झूटा अर्को को हुन्छ? त्यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ । \v 23 पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न । पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।