ne_1jn_text_ulb/02/20.txt

1 line
561 B
Plaintext

\v 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबै कुरा जान्दछौ । \v 21 तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झूट सत्यबाट नआउने हुनाले हो ।