ne_1jn_text_ulb/02/18.txt

1 line
1003 B
Plaintext

\v 18 बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुनेझैं, अहिले धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौं । \v 19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हामीबाटका थिएनन्‌ । किनकि यदि तिनीहरू हामीबाटका भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए । तर जब तिनीहरू हामीबाट बाहिर गए, यसले तिनीहरू हामीबाटका होइनन् भन्‍ने देखायो ।