ne_1jn_text_ulb/01/05.txt

1 line
1.0 KiB
Plaintext

\v 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन । \v 6 हामीले उहाँसँग सङ्ग‌ति गर्छौं भनी भन्‍छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं । \v 7 तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्‌गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।