ne_1jn_text_ulb/01/03.txt

1 line
990 B
Plaintext

\v 3 जुन हामीले देखेका र सुनेका छौं, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ । \v 4 साथै, हाम्रो आनन्‍द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं । \f+ \ft केही महत्वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरूमा \fqa र तिमीहरूको आनन्‍द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं \fqa* छ । \f*