ne_1jn_text_ulb/01/01.txt

1 line
838 B
Plaintext

\c 1 \v 1 त्यस जीवनको वचनको बारेमा—जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौं, जुन हामीले आफ्नै आँखाले देखेका छौं, जसमा हामीले हेरेका छौं र हाम्रा हातहरूले छोएका छन् । \v 2 अनि जीवन प्रकट गरियो, र हामीले यसलाई देखेका छौं, र यसको गवाही दिन्छौं । हामी तिमीहरूलाई अनन्त जीवन घोषणा गर्दैछौं, जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको छ ।