Tue Dec 06 2022 12:32:19 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-06 12:32:19 +05:45
parent 39f77d892a
commit f981e6f5c0
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । \v 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ ? \v 18 मेरा प्रिय बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ
\v 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । \v 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ? \v 18 मेरा बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौं, तर कामले र सत्यताले प्रेम गरौं