Tue Dec 06 2022 10:44:14 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-06 10:44:14 +05:45
parent 7b9af76f09
commit f215642261
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 2 \v 1 बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍दैछु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ । \v 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो । \v 3 यदि हामीले उहाँक आज्ञाहरू पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौं कि हामी उहाँलाई चिन्‍छौं ।