Thu Dec 08 2022 17:52:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-08 17:52:45 +05:45
parent e2d49e800c
commit cee4cacab1
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 तर हामी जान्दछौ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ । \v 21 प्रिय बालकहरू हो, तिमीहरू आफैलाई मूर्तिहरूबाट अलग राख ।
\v 20 तर हामी जान्दछौ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, ताकि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिन्‍न सकौं । साथै जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ । \v 21 प्रिय बालकहरू हो, तिमीहरू आफैलाई मूर्तिहरूबाट अलग राख ।