Wed Dec 07 2022 12:23:17 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-07 12:23:17 +05:45
parent 411de135c6
commit c592c4c3e5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक \v 14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो । \v 15 अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौ
\v 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् \v 14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो । \v 15 अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौ