Wed Dec 07 2022 11:33:13 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-07 11:33:13 +05:45
parent 5e48ec064f
commit c440d07931
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 5 \v 1 जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ । \v 2 यसैद्वारा हामी जान्दछौं कि परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं । \v 3 किनकि परमेश्‍वरको निम्ति प्रेम होः कि । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
\c 5 \v 1 जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ । \v 2 यसैद्वारा हामी जान्दछौं कि परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं । \v 3 किनकि परमेश्‍वरको निम्ति प्रेम यही नै होः कि हामी उहाँका आज्ञाहरू पालना गर्छौ । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।