Tue Dec 06 2022 16:43:59 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-06 16:44:00 +05:45
parent ea0a0999e7
commit 9c693b5f8e
3 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 4 पाप गर्ने हरेकले दुष्‍ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्‍टता हो । । \v 5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । \v 6 उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
\v 4 पाप गर्ने हरेकले दुष्‍ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्‍टता हो । । \v 5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन । \v 6 उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ ।

View File

@ -1 +1 @@
\v 7 प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो । \v 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
\v 7 बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो । \v 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।

View File

@ -62,6 +62,7 @@
"02-27",
"03-title",
"03-01",
"03-04",
"03-13",
"03-16"
]