Tue Dec 06 2022 10:16:14 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-06 10:16:14 +05:45
parent 80071a3e30
commit 9c35c5965b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 यदि हामीले हामीसँग पाप छैन भन्‍छौं भने, हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं, र हामीसँग सत्य हुँदैन । \v 9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ । \v 10 यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
\v 8 यदि हामीले हामीसँग पाप छैन भन्‍छौं भने, हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं, र हामीसँग सत्य हुँदैन । \v 9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ । \v 10 यदि हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झुटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।