From 7ecd5f5d1a151fcf53e68caf991e026f505b84dc Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 6 Dec 2022 12:18:18 +0545 Subject: [PATCH] Tue Dec 06 2022 12:18:18 GMT+0545 (Nepal Time) --- 02/27.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/27.txt b/02/27.txt index ef625e3..9d2252c 100644 --- a/02/27.txt +++ b/02/27.txt @@ -1 +1 @@ -\v 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ अनि त्‍यो सत्‍य हो, झुटो होइन, र त्यसले तिमीहरूलाई सिकाएअनुसार, उहाँमा रहो । \v 28 अब बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ । \v 29 यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ । \ No newline at end of file +\v 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ अनि त्‍यो सत्‍य हो र झुटो होइन, र त्यसले तिमीहरूलाई सिकाएअनुसार, उहाँमा रहो । \v 28 अब बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ । \v 29 यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ । \ No newline at end of file