Wed Dec 07 2022 12:27:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-07 12:27:18 +05:45
parent 2affbf3192
commit 72bf06530a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक—तिमीहरू जसले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्छौ । \v 14 साथै, उहाँको सामुन्‍ने हामीसँग भएको द‍ृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । \v 15 साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं ।
\v 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक—तिमीहरू जसले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्छौ । \v 14 साथै, उहाँको सामुन्‍ने हामीसँग भएको द‍ृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । \v 15 साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका कुराहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं ।