Wed Dec 07 2022 10:13:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-07 10:13:10 +05:45
parent d9b2da3f3b
commit 47362000af
1 changed files with 1 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\c 4 \v 1 प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर । बरु, ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झूटा अगमवक्‍ताहरू संसारमा निस्कि आइसकेका छन् । \v 2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौ—येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो, \v 3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन । यो ख्रीष्‍ट विरोधीको आत्मा हो, जुन तिमीहरूले आउँदैछ भनी सुनेका छौ, र अब त्यो यस संसारमा अगिदेखि नै छ ।
Some important and ancient Greek copies read, "and every spirit that does not acknowledge that Jesus has come in the flesh is not from God. This is the spirit of the antichrist, which you have heard is coming, and now is already in the world" .
\f+ \ft केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाडस्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f*