Wed Dec 07 2022 09:55:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-07 09:55:10 +05:45
parent 88e1e2424b
commit 455d4e42da
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 19 यसैद्वारा हामी सत्यका हौं भन्‍ने जान्दछौं र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं । \v 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । \v 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिंदैन भने हामी परमेश्‍वरप्रति दृढ छौं । \v 22 अनि हामीले जे माग्छौं त्यो हामी उहाँबाट पाउँछौं, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।
\v 19 यसैद्वारा हामी सत्यका हौं भन्‍ने जान्दछौं र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं । \v 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । \v 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिंदैन भने हामी परमेश्‍वरप्रति दृढ छौं । \v 22 हामीले जे माग्छौं त्यो हामी उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।